राष्ट्रिय समाचार

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

बिज्ञापन

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै स्वचालित भाडा वृद्धि गरेको हो ।

विभागले अन्तरप्रदेश चल्ने यात्रुवहाक तथा मालवाहक सवारीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको जनाएको छ ।
यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडादर स्वचालित वृद्धि भएको हो ।

बिज्ञापन
बिज्ञापन