विज्ञापन

काठमाडौं । आज मार्च ३ अर्थात् विश्व श्रवण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षका लागि ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नारा तय गरेको छ ।
विज्ञापन


श्रवण शक्ति कम हुने समस्या धेरैमा देखिने साझा स्वास्थ्य समस्या हो । यो दिवसका अवसरमा चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न मन्त्रालयले आग्रह गरेको छ ।
विज्ञापन

अन्य समाचारहरु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले कुमारी बाट थापे विशेष रक्षा बन्धन
विश्वमै आर्थिक मन्दीको खतरा, अमेरिकाको शक्ति खाेस्दै एसिया
श्रीलंकाका नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त