विज्ञापन

नेकपा एमाले सिन्धुपाल्चोकका युवा नेता प्रदिप पौडेल बागमती प्रदेश कमिटीमा चयन भएका छन् । बागमती प्रदेश कमिटीको पूर्ण बैठकले पौडेललाई प्रदेश सदस्यमा चयन गरेको हो ।
विज्ञापन

पौडेलले आगामि स्थानीय, प्रदेश र संघको निर्वाचनमा एमालेलाई जिताउन र देश भर एमालेको माहोल बनाउन भूमिका खेल्ने जिकिर गरे । पौडेलले भने, ‘देश विकास गर्ने पार्टी एमाले मात्र भएकाले एमालेले अब सबै ठाँउमा बिजय प्राप्ति गर्न जरुरी छ ।’
विज्ञापन

अन्य समाचारहरु
प्रचण्ड ४दिने जापान भ्रमणमा
आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता
गठबन्धन दलका क्रियाकलापका कारण संघीयता बदनाम भयो : अध्यक्ष ओली