सहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

लम्की-चुहा युवा हरुले अस्पताललाई गरे २५ थान अक्सिजनको सिलिन्डर रिफिल

बिज्ञापन

जेठ १३ कैलाली
कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ६र१०का युवाहरूको सयुक्त अभियानमा लम्की चुहा अस्पताललाई कोरोना भाइरस रोकथाम तथा उपचारका निम्ति आवस्यक पर्ने२५ थान अक्सिजन सिलिन्डर रिफिल गर्न २० हजार सहयोग गरेकाछ्न।

यो संगै उनीहरुले , अस्पताल नजिकै रहेको आईसुलेसनमा रहेका १२ जना कोरोना संक्रमितका लागि फलफुल तथा अन्डा समेत बितरण गरेका छन फलफूलमा अनार१पेटि स्याउ १पेटी अन्डा १क्यारेट वितरण गरेका हुन।
नगरको वडा नम्बर ६ बस्ने मनसरा देवि रावल संक्रमण भइ अस्पतालको उपचार पश्चात् पनि घरमै अक्सिजन लिरहेकोले अवस्थामा १० हजार नगद हस्तान्तरण गरेका छन ।

विभिन्न समयमा आउने विभिन्न समस्यामा अभियान चलाउने अर्जुन रावलले भने :विगतको अभियानको निरन्तरतालाई थप मजबुत बनाउन खोजेका छौ, यो समयमा हाम्रो आफ्नो सहयोग मात्रै नरही समन्वयकारी भुमिका पनि रहेको छ । हामी संग रहेको रकम र उठ्न बाकी अरु सहयोगलाई एस्तै सामाजिक काममा प्रयोग गर्नेछौं । यो अभियानमा हस्तान्तरण गर्ने र विभिन्न क्षेत्र सङ समन्वयकारी भुमिका प्रदान गर्ने हाम्रो यो टीम प्रति हामी आभारी छौ । सहयोगी मनहरुको विश्वासलाई हामी आसमा बदल्नेछौ र चाहिएकाहरुका लागि यो “खास” बन्नेछ

। “कोभिड विरुद्धको अभियान, सहयोगका लागि हाम्रो आह्वान” भन्दै – Young Youth Groupमा सकारात्मक सोचका साथ जोडिएका सहयोगि व्याक्तिहरु निम्न अनुसार रहेका छ्न :रमेश आचार्य ३हजार , हेमराज खड्का ३हजार , एकेन्द्र खड्का २हजार ५सय, गौतम खड्का २हजार ५सय , राजु खड्का १हजार, हिमाल खड्का २हजार , बलराम खड्का १हजार ५सय, देवेन्द्र कुवर २हजार ५सय, दीर्घ बिक २हजार ५सय , अनिल खड्का ३हजार ५सय तपेन्द्र थापा ५हजार हिमाल खड्का (ख),१हजार ५सय भुवन कुवर १हजार६सय अर्जुन रावल ५हजार , बिरेन्द्र खड्का १हजार ५सय, भवान सिंह कुवर २हजार रवीन्द्र खड्का २हजार ७८रुपिया कर्ण आचार्य १ हजार ५सय रहेको छ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन

Leave a Reply