टीकापुरका क्वारेन्टाइन बाट १३८ जनाको स्राव कलेक्सन
लोक कल्याणकारी विज्ञापन


टीकापुर २२ जेठ
टीकापुर नगरपालिका वडानम्बर १को बिरेन्द्र बिद्यामन्दिर क्वारेन्टाइनमा रहेका ११० जना र टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित जनप्रकाश निमावि बाघमारामा रहेका
२८ जनाकाे पिसिअार स्वाव सङ्कलन गरिएको छ संकल गरिएको स्वाव कोभिड-१९को टेस्टको निम्ति पशुपन्छी रोग अन्वेषण प्रयोग साला धनगढी पठाएको छ।

साथै
जनप्रकाश ननिमावि बाघमारामा रहेका २६ जनाकाे र्यापिड टेष्ट गरिएको छ । उनिहरु सबैकाे रिपोर्ट नेगेटिभ अाएकाे टीकापुर नगर स्वास्थ्य शाखाले बताएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
