कृषि

रोग ,भोक को शोकमा बित्यो असार १५ धान दिवस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली १५ असार कोरोना भाइरसले बिश्वलाई आक्रान्त बनाउदै हरेक देश आर्थिक मानसिक संकटमा रहेको छ हरेक जनजीवन संग जोडिएको खाद्यान्न उत्पादन हुने क्षेत्र लाई नै सखाप पार्ने फट्याङ्रा प्रजाती को सलह एक दिन पहिला १४ असारमा देशमा भित्रीएको छ। यो अवस्थामा असार १५ धान दिवसमा सामाजिक संजालमा तस्बिर राख्नको निम्ति लिएता पनि कृषक हरु शोकमा रहेको बताउछन् टीकापुर नगरपालिका वडा नम्बर ५ नुकली पुरका कृषक हरु कृषक संग मालिका समाचारका प्रेम भट्टराई ले भट्दा यस्तै दु:ख पोख्दै कुरा राखे धान बाली खेतमा रोपिएको छ संगै शोक चिन्ता बढेको भन्दै चिन्ता ब्याक्त गरे कतै सलह आयो भन्छन् हाम्रो धानबाली हात लाग्ने होइन कि भन्ने चिन्ता रहेको स्थानीय कृषकले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन

Leave a Reply