राजनीति

`मेरो भोटको अधिकार ५ बर्ष स्थिर सरकार ´भन्दै धनगढीमा सरकार समर्थनमा नागरिक जुलुस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी २४असार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धनगढीमा स्वतन्त्र नागरिक सडकमा उत्रिएका छन देश भरि जस्तै बुधबार धनगढीको क्याम्प रोड हुँदै बजारमा र्‍याली निकालिएको छ।
सचेत नागरिक समाजले बुधबार धनगढीमा प्रधानमन्त्री ओलीका पक्षमा र्‍याली निकालेको हो। 

र्‍यालीमामेरो भोटको अधिकार पाँच बर्ष स्थिर सरकार ´ ‘आज हैन भोलीलाई ५ वर्ष ओलीलाई’दुध मागे खिर दिन्छु कालापानी मागे चिर दिन्छु ´लगायतका नारा लगाइएको थियो। केही दिनयता नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) मा देखिएको विवादलाई बन्दगरी पाँच वर्षका लागि ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने नाराहरु र्‍यालीमा लगाइएको थियो। सामाजिक अगुवा उद्योगी व्यावसायी लगायत स्वतस्फूर्त सडकमा आएको इतिहासकै पहिलो प्रधानमन्त्रीको रुपमा के पी शर्मा ओली हुन।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply