खैरो चिनी (ब्राउनसुगर)र नगद ६लाख सहित ३ जना पक्राउ

टीकापुर २६ असार टीकापुर
टीकापुर नगरपालिका १ व्यवसाय क्षेत्रबाट ६लाख नगद मोबाइल आकारको डिजिटल तराजु ड्रस सेवन गर्न प्रयोग गर्न गरेका सामाग्री र लागू अाैषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन ।
घटना स्थल बाट दुइजना पक्राउ परे पछि तेस्रो ब्याक्ति नस्ट गर्ने हिसाबले प्रवेश गरेको हुदा तेस्रो ब्याक्तिलाई पनि पक्राउ गरेको स्थानीय प्रत्यक्ष दर्सील मालिका समाचार लाई बताए।

घटना अनुसन्धानमा मै रहेका कारण उनीकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छैन भने बरामत भयकाे नगद र लागू अाैषध ब्राउन सुगरकाे परिमाण समेत सार्वजनिक गरिएकाे छैन ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपि मधुसुधन न्याैपानेले पक्राउ भयकाे कुरा स्विकार गर्दै अनुसन्धान भईरहेकाेले विस्तृत कुरा पछि मात्रै जानकारी दिन सकिने बताउनु भयाे ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
