सुनको मूल्य अचानक घट्यो,तोलामा
बिज्ञापन
आज सुनको मूल्य लगत्तै घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको ६ हजार २०० रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलाको १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै सुनको मूल्य घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । साउन २३ मा तोलाको १ लाख ३ हजार २०० रुपैयाँसम्म पुगेको सुनको मुल्य क्रमश : घटदै गएको छ ।
बिज्ञापन
यस्तै गरी सुन तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार यसैगरी चांदीको मुल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चांदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको छ ।
बिज्ञापन