घटना

च्याउ खांदा दाजुभाइको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भदौ , २
प्युठानमा जंगली च्याउ खांदा दाजुभाइको मृत्यु भएको छ ।
जिल्लाको नौबहिनी गाउँपालिका वडा न : ६ दाखोला निवासी १३ वर्षाया सुगम घर्ती र उनका १५ वर्षाय दाजु सुरेश घर्तीको मृत्यु भएको छ ।


उनीहरुका बुवा ३३ वर्षाया विष्णु घर्ती ३० वर्षाया आमा लिला घर्ती र १७ वर्षीया दाइ शशि घर्तीको अवस्था गम्भीर रहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी बताएको छ।

बिज्ञापन


विष्णुको परिवारले साउन ३१ गते बेलुकी जंगलबाट खोजेर ल्याएर जंगली च्याउको तरकारी पकाएर खाएको थिए । त्यसपछि घर्ती परिवारको सबै सदस्यलाई झडा पखाला लागको थियो ।


च्याउ खाएर बिरामी परेका पाँच जनामध्ये दुई जनाको असपताल लैजादै गर्दा बाटोमै मृत्यु भएको र तीन जनाको जिल्लामै उपचार भैइरहेको भने खबर प्राप्त भएको एसएसपी बैदवारले बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply