घटना

भजनी नगरपालिका को खेतमा युवक मृत अवस्थामा भेटिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रेम भट्टराई राष्ट्रप्रेमी भदौ ६ टीकापुर भजनी नगरपालिका वडा नम्बर ३ दैलेखी टोल बस्ने धनपती कडयतका कान्छो छोरा बर्ष ३०का सागर कडायत आफ्नै खेतमा मृत भेटिएको मृतकका दाइ सुरेश कडायतले मालिका समाचारलाई बताए ।

कडायतको सर्प दन्सका कारण मृत्यु भएको हुनसक्ने मृतकका आफन्त हरुले बताएका छ्न।
मृतकको शव पोस्टमाडमका लागी नि टीकापुर अस्पतालमा राखिएको छ। अस्पताल स्रोतका अनुसार आज सनिवार रहेको र संबंधित स्वास्थ्यकर्मीको द्वारा पोस्टम आइतबार मात्र हुनसक्ने अस्पताल स्रोतले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply