व्याक्ती बिशेषसहयोग तथा उदार

छाडा पशुलाई स्वागत पनि गर्छन निस्वार्थ खुला हृदय भएका एक व्यावसायी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रेम राष्ट्रप्रेमी
टीकापुर २१ भदौ
टीकापुर नगरपालिका स्थित मोटरसाइकल बिक्रेता कम्पनी बजाज शोरुम जैमिनी अटोमोटिभ्स कम्पनी प्रालिको कार्यलय भित्र गाइ बाछाबाछी लाई प्रवेश गराइ फलफूल रोटी खुवाउदै स्वागत गर्ने गरेको छ।

तराईका बस्ती हरुमा सामुदायिक पशु हरुलाइ लखेट्ने गरेको देखिन्छन् लखेट्नुको कारण कृषक हरुको बाली नस्ट गर्ने गरेको हुनाले लखेटेर टाढा टाढा पुर्याउने गरेको देख्न सकिन्छ टीकापुर नगरपालिकाले सामुदायिक पशुको वयवस्थापनको निम्ति नगरपालिकाको लगानीमा जंगल छेउमा टहरा चारा र हेरचाह गर्ने व्याक्ती हरुको वयवस्था पन गरेको भएता पनि पुर्ण रुपमा सामुदायिक पशु हरुको वयवस्था पन भने अझै हुन नसकेको स्थानीय को गुनासो छ।

बिज्ञापन

दुइनो हुदा दुइखाने दुइनु नहुदा खुइछोड्ने बानी परेका केहि स्थानीय हरु भने बिहान साझ ब्याउने गाइको खोजीमा चौक चौराह चाहारिरहेको देख्न सकिन्छ

जैमनी अटोमोटिभ्स कम्पनीका म्यानेजिङ डाइरेक्टर कृष्ण बजगाइ जत्तिकै एक एक सामुदायिक पसुलाइ माया र स्वागत गर्ने ब्याक्ति हरु भैदिएको भए साहेद छाडा छोडिएका पशु हरुको केहि मात्रामा वयवस्था पन हुन्थ्यो कि? भन्ने एउटा प्रश्न समुदायमा तेर्सिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply