कृषिटीकापुरसहयोग तथा उदार

एकता बचत तथा रिण सहकारी सस्थाले गर्‍यो वृक्षरोपण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २७ भदौ
टीकापुर नगरपालिका वडानम्बर ५ स्थित टीकापुर नरसरी बनकट्टीमा एकता बचत तथा रिण सहकारी सस्थाको आयोजनामा वृक्ष रोपण कार्यक्रम भएको हो।

झपट बुढाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन रविन्द्र बिष्टले गरेका थिए भने प्रमुख अतिथि
सुदुर पश्चिम प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावल रहनु भएको थियो भने विशिष्ट अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल रहनु भएको थियोे ।

बिज्ञापन

सस्थका अध्यक्ष अध्यक्ष झपट बुढाको व्ह? भएको उक्त कार्यक्रमको प्रमुख अतिथि तथा विशिष्ट अतिथिले सयुक्त वृक्षारोपण गरि उद्घाटन गर्नुभएको हो सिसम लिप्टिस, खैर, डाले घास ,बोट लगायतका तीन हजार एक सय बिरुवा रोपिएका थिए उक्त कार्यक्रम लगभग दुई घण्टा चलेको थियो ।

प्रमुख अतिथि रावलले आफ्नो धारणा राख्दै टीकापुर क्षेत्र नदिकटानको उच्च जोखिममा रहेको हुदा कर्णाली नदि किनार बाट ढुङ्गा ,माटो ,बालुवा, अबैध उत्खनन गर्ने जोकोही लाई कार्वाहीको दायरामा ल्याउदै यो क्षेत्रका निर्मित सबै संरचना संगै जनताका घर, खेत , सुरक्षीत राख्न सरकारको ध्यानाकर्षण गराउनु भएको
प्र स नि वीर बहादुर कठायत सहितको सुरक्षा टिमको पनि उपस्थित थियो ।

https://youtu.be/UqzcWt_fX1Y
भिडियो सहितको रिपोर्ट

कार्यक्रममा उपस्थित सबैलाई ,एल बि बुढाले मन्तब्री द्वारा स्वागत थिए वडा अध्यक्ष राम शंकर डगौरा थारु ,राप्रपा नेपाल क्षेत्रीय अध्यक्ष मान सिंह साउद लगायतका अतिथि हरुले मन्तव्य राख्नु भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply