स्वास्थ तथा सरसफाइ

नेपालमा थप १३५६ कोरोना संक्रमित ,२ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,६

नेपालमा थप १३५६ जनामा कोरोना भाइरस संक्रमण देखिएका छन ।पछिल्लो २४ घण्टा १३५६ जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवत्ता डा.जागेश्रर गौतमले बताए ।

बिज्ञापन


यस्तैगरी पछिल्लो २४ घण्टामा २जनाको मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या ६६ हजार ६३२पुगेको छ ।


संक्रमितमध्य नेपालमा अहिलेसम्म ४८ हजार ६१जना निको भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply