सहयोग तथा उदार

फेवातालमा खसेका युवाको उदार

बिज्ञापन

असोज ,१२
पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उदार गरिएको छ ।

बिज्ञापन


यस्तै उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्यीय युवक अमन थापालाई सशस्त्र प्रहरीको टोलीले उदार गरेको हो ।


यस्तैगरि प्यराग्लाइडीङमा उनी एक्लै भएको उनले बताएको छ
प्याराग्लाइडीङबाट खस्नुको कारणबारे अनुसन्धान जारी भइरहेको छ ।

बिज्ञापन

Leave a Reply