सहयोग तथा उदार

फेवातालमा खसेका युवाको उदार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असोज ,१२
पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उदार गरिएको छ ।


यस्तै उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्यीय युवक अमन थापालाई सशस्त्र प्रहरीको टोलीले उदार गरेको हो ।

बिज्ञापन


यस्तैगरि प्यराग्लाइडीङमा उनी एक्लै भएको उनले बताएको छ
प्याराग्लाइडीङबाट खस्नुको कारणबारे अनुसन्धान जारी भइरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply