अवर्गीकृत

महानगर प्रमुख द्वार धुर्मुस सुन्तली फाउन्डेसन लाई ५०,लाख सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असोज १३ सुर्खेत
भरतपुर महानगर प्रमुख रेणु दाहालद्वारा निर्माणाधीन गौतम बुद्ध रंगशालाको निम्ति धुर्मुस सुन्तली फाउन्डेसनलाई ५०,लाख सहयोग गर्नु भएको हो।

आज भरतपुर महानगरपालिका द्वारा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख आर्थिक सहयोग हस्तान्तरण गर्दै महानगर प्रमुख रेणु दाहालले राष्ट्रिय ऐतिहासिक बिकासमा आफ्नो सदैव हातेमालो रहने र सबैले सकारात्मक हिसाबले उक्त कार्यमा आर्थिक, भौतिक, नैतिक ,सामाजिक सहयोगमा जुट्नुपर्ने बताउनु भयो।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply