स्वास्थ तथा सरसफाइ

भक्तपुरमा होम आइसोलेसनमा बस्दै आएका कोरोना संक्रमितको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कात्तिक ,४
कोरोना संक्रमित होम आइसोलेसनमा बस्दै आएका सुर्यविनायक नगरपालिकाका -५ कटुन्जे तीनधारेका ८१ वर्यीय पुरुषको मृत्यु भएको छ।


यस्तै, मुटुसम्बन्धी समस्या रहेको उनको असोज २६ गते सुर्यविनायक कुटुन्जे नगरपालिकाको घुम्ती स्वाब संकलन टोलीमार्फत पीसीआर परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिज्ञापन


होम आइसोलेसमा बस्दै आएका ती व्यक्तिको सोमबार साझा मृत्यु भएको वडाध्यक्ष राजकुमार जोशीले बताए ।


जनप्रतिनिधि र नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको जोशीले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply