थपिए ४ हजार ४९९कोरोना संक्रमित ,१७ जनाको मृत्यु

कार्तिक ,७
नेपालमा थप ४ हजार ४९९जनामा कोरोना भाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टामा ४हजार ४९९जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्रर गौतमले बताए ।

यस्तैगरी ,पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमित बाट मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या १ लाख ५३हजार ८ सय पुगेको छ।
यस दिन कोरोनाबाट २ हजार ६६८ जना कोरोनाबाट मुक्त भएका छन । यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८२९पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१
रहेको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा जम्मा १६ हजार ८ सय पीसीआर परिक्षण गरिएका छ्न ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
