पछिल्लो २४ घण्टामा २हजार ७ सय २५ पीसीआर परिक्षण ,थप ५ सय ७० कोरोना संक्रमित

कार्तिक ,११
नेपालमा थप ५ सय ७०जनामा कोरोना भाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टामा ५ सय ७० जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्रर गौतमले बताए ।

यस्तैगरी ,पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या १ लाख ६० हजार ४पुगेको छ ।
यस दिन कोरोनाबाट ३ हजार १६८ जना कोरोनाबाट मुक्त भएका छन । यो संगै नेपालमा हालसम्म कोरोनाबाटमुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ जना पुगेका छ्न ।
२४ घण्टामा जम्मा २ हजार ७ सय २५पीसीआर परिक्षण गरिएका छ्न । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख६९४परिक्षण गरिएका छ्न।
नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
