घटना

कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,२१
कैलालीमा कोरोना संक्रमितका कारणले एक जना वडाध्यक्षको मृत्यु भएको छ।


गौरीगंगा नगरपालिका वडा नम्बर ३ का ७३ वर्यीय वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको हो।

बिज्ञापन


उनी अस्पतालमा भर्ना भएको ५ दिनपछि १७ गते उनलाई कोरोना पुष्टि भएको हो।


स्वास्थ्यमा समस्या देखिएपछी उनी सेती प्रादेशीक अस्पतालमा भर्ना भएका थिए।


श्रेष्ठका अनुसार नरेन्द्र्बहादुर निमोनियाका बिरामी थिए।


कोरोना पुष्टि भइसकेपछी भेन्टिलेटरमा उपचार भइरहेको क्रममा उनको आज ६ बजे मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए ।


उनको शव व्यावथापनका लागि सेनालाई खबर गरिसकेको श्रेष्ठले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply