सुनको मुल्य ३ हजार ४ सयले घट्यो
घट्यो
कार्तिक ,२५
सुनको मुल्य लगत्तै प्रतितोला ३ हजार ४ सयले घटेको छ।
सोमबार सुनको ९८ हजार २ सय मुल्यमा कारोबार भएको थियो । यो अघिल्लो दिनका भन्दा तोलामा ७० रुपैयाले कम हो।
यस्तैगरी चाँदीको मुल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यस्तै, मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी दिएको छ।