लेख

प्रधानमन्त्री आउदा मुख्यमन्त्री व्यावहार को कस्तो संस्कार विकास भएको हो?

बिज्ञापन

देशको प्रधानमन्त्री आउदा भारतको पश्चिम बाङ्गालमा नरेन्द्र मोदि जादा तृणमुल काङ्ग्रेसका मुख्यमन्त्री स्वागत गर्न पुगेका हुन्छन यो हामीले उदाहरण हॠ छन ।

राजनीति सैद्धान्तिक भिन्नता हुनु राजनीति परंरा हो तर सामान्य व्यावसायिक पक्ष नजानेर सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्रीले सम्माननिय प्रधानमन्त्री सुदुर पश्चिम पुग्दा यो कुरा देखाउन सक्नु भएन ।

बिज्ञापन

सम्मानिनिय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष ले म अबको महाधिवेशन बाट अध्यक्ष पदमा दावी गर्ने छैन र आगामी चुनाव बाट अन्य साथीहरूलाई सहजीकरण गर्दै जानेछु भन्दा भन्दै अविश्वासको प्रस्ताव ,र महा अभियोग लगाउने तयार गरिएको बेला देशलाई सहि देशामा लैजान खोजेका प्रधानमन्त्री के पी ओली ले जनता माझ जाने निर्णय लिनु भएको हो । उहाँले उक्त कदम अतेन्तै लोकतान्त्रिक कदम चाल्नुप भएको छ ।

देशमा विकास भएन भन्ने कुरामा १००० किलोमीटर कालोपत्रे भएको निजगढ विमानस्थल ,पोखरा विमानस्थल ,सुरुङ्ग मार्गको सुरुवात भएको नदेख्ने हरुले कुर्सीको चस्मा फालेर विकासको चस्माले हेर्न सकेनन्

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply