घटना समाचारबिश्व

गायिका लता मगेश्करको ९२ बर्षको उमेरमा निधन

बिज्ञापन

काठमाडौ :भारतीय वरिष्ठ गायिका उत्कृष्ट स्वरले बिश्व परिचीत लता मंगेशकरको आइतबार निधन भएको छ। उनकाे ९२ वर्षकाे उमेरमा निधन भएकाे हो।

बिश्वमाहामारीको रुपमा फैलिएको कोभिड-१९ सन्क्रमित देखिए पछि उनलाई केहिदिन यता मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारको लागी भर्ना गरिएको थियो।

बिज्ञापन

स्वास्थमा गम्भीर समस्या देखिए पछि दुई सातादेखि (आईसीयू)मा उपचारर भैरहेको भारत संचार माध्यमले जनाएको छ। पछिल्लो समय सुधारहुने लक्षण नदेखिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो। तर आज उनको निधन भएको हो। जसले बिश्वका थुप्रै चर्चित व्याक्ती हरुद्वारा शोक व्याक्त गरेका छ्न भने सिंगो देश शोक मघ्न बनेको छ।

दक्षिण एसियाका भारत ,नेपाल ,बाङ्गलादेश ,भुटान ,श्रीलंका लगायत विभिन्न मुलुक हरुमा उनले गाएका गित हरु बुढा पाका देखी युवा हरुले सुन्ने गरेका छ्न भने उमेरले ९२ बर्ष भएपनि उनको स्वर भने युवा अवस्थाको जस्तै रहेको बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।