बिश्व

युक्रेनको ११ वर्षीय बालक बने ‘हिरो’, आक्रमणका बीचमा गरे एक्लै १२ सय किलोमिटर यात्रा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कीभ । युक्रेनमा भीषण युद्धको बीचमा एक निर्दोष बालकले एक्लै १२ सय किलोमिटर यात्रा गरेका छन् । यो लामो यात्रामा बालकसँग दुईवटा साना झोला, राहदानी र आफन्तको फोन नम्बर थियो । बालककी आमाले हातमा फोन नम्बर लेखेकी थिइन् । यो ११ वर्षीय बालक सकुशल छिमेकी स्लोभाकिया पुगेका छन् । यस बालकको नाम बहादुर हसन हो र यति सानो उमेरमा उनको साहसलाई विश्वले सलाम गरिरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन