राजनीति

साना दललाई चुनाव चिन्ह प्रयोग गर्न नदिने निर्णयप्रति सीके राउतको आक्रोश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले साना दललाई दिइसकेको निर्वाचन चिन्ह प्रयोग गर्न नदिने निर्वाचन आयोगको निर्णयप्रति आक्रोश पोखेका छन् ।
उनले बुधवार ट्वीटरमा एक ट्वीट गर्दै डा. राउतले यस्तो आक्रोश पोखेका हुन्।

उनले भनेका छन्, ‘पहिलाको संविधान र व्यवस्था पूरै खारिज भए तापनि निर्वाचन आयोगलाई चलाउने दललाई ३० वर्षदेखि प्रयोग गर्दै आएको निर्वाचन चिन्ह नै निर्वाचन आयोगले दिने, तर अन्य दललाई दिइसकेको निर्वाचन चिन्ह पनि प्रयोग गर्न नदिने !’

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।