स्वास्थ तथा सरसफाइ

राति सिरानी मुनी मोवाइल राखेर सुत्दा के हुन्छ ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । सुत्ने बेला आफ्नो मोवाइल सिरानीमुनी घुसार्ने वानी अधिकांशको हुन्छ । तर यस्तो गर्नु गलत हो किनकी मोबाइलबाट निस्किएका कयौ हानिकारक विकिरणहरूले मानव शरीरमा धेरै किसिमका रोगहरु उत्पन्न गराउन सक्छ त्यस मध्य पनि मोबाइल मोबाइल बाट निस्कने माइक्रोवेव विकिरणलाई स्वास्थ्यमा धेरै प्रतिकूल प्रभाव पर्ने मानिएको छ ।

विभिन्न स्वस्थ्य अनुसन्धानहरुले दवागरे अनुरूप मोबाइलबाट निस्कने विकिरणले सम्भवतः उच्च रक्तचाप, टाउको दुःखाई, ब्रेन ट्यूमरस अलजाईमर्स र कैंसरसम्म पनि गराउन सक्दछ ।

बिज्ञापन

फिनलैंडका वैज्ञानिक दारियूस लेसजेकजिन्सकी ले गरेको अनुसन्धा,नमा बताए अनुरूप मोबाइल फोन को विकिरणसंग संपर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ–साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको छ ।

त्यसै गरी साईखेड़कर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकिरणको प्रयोगले परीक्षित प्राणीहरुको म,स्तिस्कमा एंटीआक्सीडेंट एंजाइम र नान एन्जिमेटिक एंटीआक्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ ।

उक्त प्राणीहरूको ब्रेनको हिस्टोलोजीकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।