सहयोग तथा उदार

महालक्ष्मी विकास बैंकद्वारा सुर्खेतका विद्यार्थीलाई झोला वितरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत। महालक्ष्मी विकास बैंकले सुर्खेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको छ।

बैंकको सुर्खेत शाखाले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको उक्त विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको हो ।
बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थिलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने आशा गरेको बताए । उनले सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा संचालन गर्ने पनि जानकारी दिए ।

बिज्ञापन

यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् ग्राहकहरुलाई वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।