एकैपटक प्रतितोला १८०० ले घट्यो सुनको मूल्य
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सुनचाँदी बजारमा मंगलवार छापावाल सुनको मूल्य प्रतितोला १८ सयले घटेर एक लाख ५०० रूपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तोकिएको छ । जसको मूल्य सोमवार प्रतितोला एक लाख एक हजार ८०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रूपैयाँले घटेर १३८० रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
