राजनीति

जनयुद्धमा आक्रमण तयारी गरेजस्तै चुनावमा पूरै तयारीका साथ होमिन जरुरी : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ’प्रचण्ड’ ले प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गरेका छन् ।
शनिबार प्रचण्डको सचिवालयले उनको भनाइसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको छ ।
प्रचण्डले पार्टीलाई निशाना बनाइएको भन्दै जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै तयारी गर्नुपर्ने उल्ल्ख गरेका हुन् ।
’प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएका छन्। जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ’ प्रचण्डले भनेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन