स्थानीय तहको निर्वाचनमा पाँच दललाई एउटै खुट्टाले कुल्चने छौँः ओली
लोक कल्याणकारी विज्ञापन

ईलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् ।
ईलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।
बिज्ञापन

स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको दावी छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
