भारतको राजदूतमा शंकर शर्मा नियुक्त
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकर शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् ।
लोक कल्याणकारी विज्ञापन

राष्ट्रपतिले आइतबार मन्त्रिपरिषद्को सिफारिसमा शर्मालई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

