राष्ट्रिय समाचार भारतको राजदूतमा शंकर शर्मा नियुक्त २०७८ चैत्र ६ गते , आईतवार मालिका समाचार काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकर शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपतिले आइतबार मन्त्रिपरिषद्को सिफारिसमा शर्मालई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।