चुनाव सर्दैन, आयोगलाई सरकारले सहयोग गर्छ : प्रधानमन्त्री
लोक कल्याणकारी विज्ञापन

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा तोकिएको समयमा चुनाव हुने बताएका छन् । मोरङको सुन्दरहरैचामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “निर्वाचन आयोगको काम निर्वाचन गराउने हो । सरकारको पूरा सहयोग छ । निर्वाचन सार्ने कुनै मनसाय छैन । तोकिएको समयमा चुनाव हुन्छ ।”
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
