राष्ट्रिय समाचार

कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक बिदा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक बिदा दिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायको होलीपछिको खखडेहरा पर्वको अवसरमा बिदा दिएको हो ।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो।

बिज्ञापन

राना थारु समुदायमा होलीपछिको खखडेहरा पर्व महत्वपूर्ण मान्निछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।