खेलकुद

फिफा विश्वकप छनोटमा ब्राजिलको फराकिलो जित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४–० गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक एक गोल गरे ।

बिज्ञापन

यस जितसँगै ब्राजिलले १६ खेलमा ४२ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा रहेको छ भने चिली १९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।