अवर्गीकृत

४० लाख जरिवाना र ६ महिना कैद ठहर भएका १ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । ४० लाख जरिवाना र ६ महिना कैद ठहर भएका एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
स्जाङ्जा आँधीखोला गाउँपालिका–४ का ५२ वर्षीय काजी गुरुङलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले फागुन १ गते ४० लाख रूपैयाँ जरिवाना र ६ महिना कैद ठहर गरेको थियो ।

सीआईबीले उनलाई काठमाडौंको समाखुशीबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।