अर्थ

सोमबार ६ सयले घट्यो सुनको मुल्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । आज सुनको मुल्य ६ सय ले घटेको छ । आइतबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले घटेर ९८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जानकारि दिएको छ ।

सोमबार चाँदीको मुल्य १० रुपैँयाले घटेर १ हजार ३ सय ५० रुपैँयामा कारोबार भइरहेको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार २ सय रुपैँँया रहेको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।