थारू पत्रकार संघ को चौथो अधिबेशन समपन्न
लोक कल्याणकारी विज्ञापन

कंचनपुर । थारू पत्रकार संघ कंचनपुर को चौथो अधिबेशन सनिबार झलारी मा सम्पन्न भएको छ । अधिबेशन बाट मोहन चौधरी को अध्य्क्षता मा ७ नया कार्ये समिति चयन भएको छ । कार्य समिति को उपाध्यक्ष मा जुद्ध चौधरी सचिब मा दिनेश चौधरी सह सचिब मा नरेश राना कोषाध्यक्ष मा साफी चौधरी चयन भएका छन त्यसै गरी सदस्य हरु खुशरानी चौधरी र लक्ष्मी चौधरी चयन भएका छन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन


You must be logged in to post a comment.