राष्ट्रिय समाचार

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भए सुनील पौडेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि उनले सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेल नाम सिफारिस गरिएको थियो ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।