घटना समाचार

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

बिज्ञापन

बझाङ । जिल्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका १ खातीगाउँकी ४१ वर्षीया मालतीदेवी खातीको बिहीबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

बिज्ञापन

घाँस काट्न गएकी उनको भिरबाट करिब २०० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

बिज्ञापन