घटना

कैलालीमा एकजना पुरुष मृत अवस्थामा फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलाली चुरे गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार उक्त गाउँपालिकाको वडा नम्बर १ गजाडीमा सोही ठाउँका ४५ वर्षीय शेरबहादुर सिंह मृत अवस्थामा फेला परेका हुन् ।

बिज्ञापन

उनी कोठामै शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।