नयाँ संक्रमित थपिएका पाँच जिल्ला
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार १५५ वटा स्वाब नमुनाको परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा विभिन्न पाँच जिल्लामा संक्रमित थपिएका छन् । १३ मध्ये काठमाडौंमा मात्रै आठ संक्रमित थपिएका हुन् ।
बिज्ञापन

यस्तै, खोटाङ, पर्सा, नुवाकोट र कैलालीमा एक/एक संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
