अमृता खत्री प्रकरण : ’म मर्न चाहन्नँ’ भनेर दाजुलाई म्यासेज गरेलगत्तै मृत्यु
लोक कल्याणकारी विज्ञापन

रूपन्देही । रूपन्देहीको तिलोत्तमा विगत चार दिनदेखि अशान्त छ । नयाँ वर्षकै दिन तिलोत्तमा–२ जानकीनगरकी २९ वर्षीया अमृता खत्री टण्डनको रहस्यमयी ढंगले मुत्यु भएपछि माइती पक्ष उनको आत्महत्या नभई हत्या गरिएको भन्दै आन्दोलनमा छ ।
विष सेवनबाट सिकिस्त बिरामी अमृताको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले घटनाको सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको बताए ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
