१५ दिनमा निगमलाई ३ अर्ब ७४ करोड घाटा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाल आलय निगमले पेट्रोलियम पदार्थमा केही मूल्य घटेर आएपनि घाटा कायमै रहेको बताएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार १५ दिनमा घाटा अझै ३ अर्ब ७४ करोड हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय निगमले पठाएको नयाँ मूल्य अनुसार प्रति लिटर डिजेलमा रु२.०२ ले बढेको छ भने हवाई इन्धनमा रू ०.३८ ले बढ्दा पेट्रोलको मूल्य भने प्रति लिटर रु ४.७९ ले घटेर आएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

