अछाममा नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बेपत्ता
लोक कल्याणकारी विज्ञापन

अछाम । अछाम जिल्लामा नदीमा डुबेर २ जना बेपत्ता भएका छन् ।
जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा नम्वर ८ का २ जना कर्णाली नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन् ।
नगर पालिकाको भात्खेत बस्ने राम प्रसाद जैशीका ११ बर्षका छोरा बिराज जैशी र गोपाल जैशीका ६ बर्षका छोरा अभिषेक जैशी कर्णाली नदीमा नुहाउने क्रममा वेपत्ता भएका हुन् ।
बिज्ञापन

अहिले प्रहरीर स्थानीयहरुले वेपत्ता वालकको खोजी गरिरहेका जिल्ला प्रहरि कार्यालय अछामले जानकारी दिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
