राजनीति

डडेल्धुराको अमरगढीमा एमालेबाट श्रीमान्–श्रीमती नै मेयर र उपमेयरका लागि सिफारिस

बिज्ञापन

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेले श्रीमान्–श्रीमतीलाई नै मेयर र उपमेयरको उम्मेदवार बन्नका लागि सिफारिस गरेको छ । एमालेको जिल्ला कमिटि बैठकले अमरगढी नगरपालिकामा मेयरका लागि करन ताम्राकार र इन्दिरा ताम्राकारलाई सिफारिस गरेको हो । उनीहरु दुवैजना श्रीमान्–श्रीमती हुन् ।

बिज्ञापन

करन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् भने इन्दिरा एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज डडेल्धुराकी इन्चार्ज छन् । उनीहरूको नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको बताइएको छ । अमरगढीमा करन ताम्राकारसहित ८ जना मेयरमा र इन्दिरा ताम्राकारसहित ३ जना उममेयरमा सिफारिस भएका छन् ।

बिज्ञापन