अमेरिकी संसदीय टोली र नेपाली सांसदबीच भेटवार्ता
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । नेपाल भ्रमणमा रहेको अमेरिकी सांसद टोली र नेपाल–अमेरिका संसदीय मैत्री समूहहबीच काठमाडौंस्थित होटल मेरिएटमा अहिले भेटवार्ता भइरहेको छ ।
लोक कल्याणकारी विज्ञापन

नेपाल अमेरिका संसदीय समूहका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका नेता डा. मिनेन्द्र रिजालले अमेरिकी सांसदमको टोलीलाई स्वागत गरे ।
लोक कल्याणकारी विज्ञापन

भेटमा नेपाली सांसदहरू शक्ति बस्नेत, जीवनराम श्रेष्ठ, बिन्दा पाण्डे र नवराज सिलवाललगायत छन्। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी एवम् दूतावासका अधिकारी लन्च बैठकमा सहभागी छन् ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

