राष्ट्रिय समाचार

विदेशमा सडक खन्न थाल्यो नेपाली सेनाले

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेपाली सेनाले अफ्रिकी मुलुक कंगोमा सडक खनेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ त्यहाँ तैनाथ श्री नम्बर २५ फिल्ड गुल्म (इन्जिनियरिङ) ले १२ किलोमिटर लामो सडक खनेको हो ।

सेनाले कातोतो–लिता–जिली सडक खनेर सम्बन्धित निकायलाई हस्तान्तरण गरेको जनाएको छ । सेनाले उक्त सडक साढे दुई महिनामा खनेको हो ।
नेपाली शान्ति सेनाको गुल्मले स्थानीय लिता गाउँको फुटबल मैदानको समेत मर्मत गरेको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।