अवर्गीकृत

कांग्रेसबाट रामारोशन ४ को वडाध्यक्षमा उपाध्यायको उम्मेदवारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

उमेश न्यौपाने अछाम
अछामको रामारोशन गाउँपालिका वडा न. ४ को वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट नन्दराज उपाध्याय उम्मेदवारी दर्ता गराएका छन्। यसअघि वडा सदस्य रहेका उनलाई कांग्रेसले वडाध्यक्षको उम्मेदवार बनाएको हो।
उनले सोमबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन